मिर्चैयामा दुई मोटरसाइकल आपसमा ठोकिदा एकको मृत्यु

  • कार्तिक ९, २०७९ | ४५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ९ कात्तिक। सिरहाको मिर्चैयामा दुई मोटरसाइकल आपसमा ठोकिदा एक युवकको मृत्यु भएको छ। एकको अबस्था गम्भिर रहेको छ।

मिर्चैया नगरपालिका नपा ५ सस्था चौक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको स. ८ प ३४०५ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फबाट आउदै गरेको प्र.२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा स. ८ प ३४०५ नम्बरको मोटरसाइकलमा सवार मिर्चैयानपा ६ का प्रमेश्वर साहको छोराका छोरा १९ सको जितेन्द्र साहको मृत्यु भएको हो।

दुर्घटनामा परीटाउकोमा गम्भिर चोटलागेका उनलाई तत्काल मिर्चैयास्थित मंगलम हस्पिटल पुर्याएपनि डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार स्थानीय लाल बाबु साहको छोरा करिव १६ वर्षिय सम्राट साहको घाटी र टाउकोमा गम्भिर चोट लागेको छ। उनलाई थप उपचारको लागिा विराटनगर पाठाइएको प्रहरीले जानकारी दिए।

त्यसैगरी, प्र.२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकलमा सवार सिरहाकै कल्याणपुर नपा ७ भोक्राहका राज कुमार साहकी श्रीमती ४२ वर्षिया अनिता देवी साह,र् मिर्चेया १ की ४४ वर्षिया ललिता देवी महासेठ सहित तीन जना घाईत भएका छन्। उनीहरुको बस्था सामान्य रहेको छ। तीनैजनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ। शव पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल सिरहा लगिएको छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब