मोहत्तरी २ मा लोसपा नेता भण्डारी निर्वाचित

  • मंसिर ९, २०७९ | ५२२ पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन्।

भण्डारीले २५ हजार १९० मत ल्याउँदै निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी तराई–मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरे। पराजित सिंहले ११ हजार १२० मत ल्याएका छन्।

भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै २०५१ मा स्वतन्त्र उम्मेदवार तथा २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

२०६४ को संविधानसभामा मधेसी जनअधिकार फोरमबाट महोत्तरी ४ बाट निर्वाचित समेत निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी राजपाबाट महोत्तरी २ बाट निर्वाचित भएका थिए।

भण्डारी २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भएका छन्।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब