लेखापाल थारुको निधन, सिरहा नगरपालिकामा शोक विदा

  • पुस १८, २०७९ | ७०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ पुष । सिरहा नगरपालिकाको लेखापाल भिखारी सिँह थारुको आइतवार असमायिक निधन भएको छ। 

मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई संवेदना व्यक्त गर्न सिरहा नगरपालिकाले आज सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरको छ ।

एक दिनका लागि सिरहा नगरपालिका मतहतमा रहेका सम्पूर्ण वडा कार्यालय लगायतका सम्पूर्ण कार्यालहरु बन्द गरयोको जानकारी दिदै सेवाग्राहिलाई हुने असुविधा प्रति नगरपालिका क्षमा याचना पनि गरको छ ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब