पाँचथरमा आगलागी हुँदा जलेर दुईजनाको मृत्यु

  • पुस २०, २०७९ | ४०० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी ममता गुरुङ र २२ वर्षकी बुहारी आशासिंह थेबे रहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

आगलागीमा  मेघबहादुर सहित दुईजना घाइते भएका छन् । मेघबहादुर र उनका छोरा विजेन्द्र गुरुङ घाइते भएका छ्न् । “टाउको र खुट्टामा सामान्य चोट लागेको छ । प्राथमिक उपचारपछि उहाँहरू सामान्य हुनुहुन्छ,” प्रजिअ गैरेले बाह्रखरीसँग भने । 

पौने १ बजेतिर आगोलागी भएको उनले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने उनले बताए ।  

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब