सडकमा फोहर फालेर सिरहा नगरपालिकामा सफाईकर्मिको प्रर्दशन

  • फागुन २१, २०७९ | ६३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २१ फागुन । तलब नदिईएको भन्दै सिरहा नगरपालिकाको सफाईकर्मिहरुले सडकमा फोहर फालि प्रर्दशन गरको छ । दैनिक रुपमा बिहान झारु बोकेर फोहर सफा गर्ने सिरहा नगरपालिकाको सफाइकर्मिहरुले आज बिहान घरको फोहर बोकी सडकमा फाल्दै गरेको दृष्यले  नगरवासीलाई देखेर अच्भित बनाएका छन् 

330892555_603616207877218_2023041399327174282_n

चार महिनाको तलब नदिइएको र तलब दिन आलटाल गरिरहेको भन्दै आन्दोलनमा उत्रेको एक सफाईकर्मि सुरज मेस्तरले बताए । हामी दैनिक सडक सफाई  गरेर नै गुजार गछौँ । तर नगरपालिकले विभिन्न समस्या देखाएर सबै कर्मचारीहरुका तलब भुक्तानी गरियो र हामीहरुका चार महिनाको तलबमा एक महिनाको मात्र तलब पाठएको भनिरहेको छ । हामी गरिब कसरी गुजार चालाउँछु र ऋणमा रासन पानी चार महिना देखि खाएको छौँ । तलब माग मेयर सहाब गुहार्न गएपछि मेयर सहाबले भन्छ, मैले राखेको छु काम गर्नु छ भने गर न त जाहाँ जानु छ जाउ । काम गरेर यस्तो कुरा सुनेपछि आन्दोलन गर्न बाध्य भएका छौँ सफाईकर्मिहरुले बताए ।

तलब नदिइए कममा नफर्किने र दिन भरी सडकमा फोहर फालेर विरुद्ध गर्ने उनीहरुका भनाई छन् ।

330880238_226761309728928_2839798954875438472_n

यसरी सफाईकर्मिहरुलाई तलब नदिई दुःख दिनु दुःख द हो । महान जाड होलीको बेला सिरहा नगरपालिकालाई दसा लागेको छ । चाड पर्वमा खुशी हुने बेलामा एउटा गरिब दैनिक मजदुरी गर्ने कर्मचारीलाई पनि नगरपालिकाले यसरी व्यवहार गर्नु गैर जिम्मेवार जनप्रतिनिधि र कर्मचारी रेहको पुष्टि गरको नेपाली कांग्रेसका युवा नेता रामबाबु यादबले बताउनु भयो ।
 

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब