अत्यधकि रक्सी सेवनले एक जनाको मृत्यु

  • असार १८, २०८० | ३०१ पटक पढिएको | सीमा संदेश
alt

अत्यधकि रक्सी सेवन गरेका कारण जनकपुरधाममा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२४ कटैया चौरी बस्ने ४५ वर्षीय पशुपतिनाथ झाको अत्यधिक रक्सी सेवनको कारण मृत्यु भएको स्थानीयवासीले जनाएको छ । हाटबजारमा नरिवल बेच्ने झा आइतबार विहानै धेरै रक्सी खाएर क्याम्पस चौकस्थित एक कटघेरमा बेहोस भइ सुतिरहेका थिए । स्थानीयले देखे पनि उपचारको लागि वाहिर कही लग्न सकेन् । दिउँसो २ बजे झाको सोही स्थानमा मृत्यु भएको स्थानीयवासीहरुको भनाइ छ ।

यता, घटना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलिले सरजमीन गरी शवलाई पोस्टमाटमको लागि जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशकि अस्पतालमा लगिएको जनाइएको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब