अनियमिततालाई लुकाउन सूचान दिन डराउँछ सिरहा नगरपालिका अधिकृत

  • असार १९, २०८० | ७०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ असार । सिरहा नगरपालिकामा भईरहेको भ्रष्टाचारलाई लुकाउन सूचान दिन डराउँछ सिरहा नगरपालिका अधिकृत दिलिप कुमार यादब ।

सूचना दिदिन् अब म सिरहा नगरपालिकाबाट जान्छु, सूचना अधिकारीबाट सूचना लिनु, मलाई पनि जरिवान तिर्नु छैन, जस्ता विषयहरु गैर जिम्मेवारी तरिकाबाट बोल्दै माग गरको सूचना पढी तोक सम्म नलाई डरले सूचना अधिकारी तिर निवेदन पठाई सूचना लुकाउने कार्य गरेको छ ।

माग गरको सूचनाको निवेदन सूचना अधिकारीलाई दिदा यस निवेदनमा तोक प्रमुख प्रशासकीय अधिकृतले नै लगाउनु पर्छ । मैले लगाउन पाउँदिन् भनी सूचना अधिकारी संजय यादबले निवेदन लिई अधिकृत समक्ष तोक लगाउन आग्रह गरेपनि विभिन्न बहना गर्दै तोक लगाउनबाट पछि हटे । यस निवेदनमा म तोक लगाउँदिन् सूचना अधिकारीलाई तोकिएको छ भनी फेरि अधिकृतले तोक लगाउनबाट पञ्छिए ।

माग गरिएको सुचना देखि डराएको सूचना अधिकारले निवेदनमा तोक कसले लगाउँछ भने विषयमा जिल्ला अधिकारीसँग सोध्ने र यस विषयमा पछि तोक लाउने गरी निवेदन सूचना अधिकारीले आफैसँग राखियो।

सूचनामा तोक सम्म नलाई सूचना सम्बन्धी हकलाई कुण्ठित पर्ने प्रयास प्रमुख प्रशासकीय अधिकृत र तोकिएको सूचना अधिकारीबाट भएकोले नेपाल सरकारको सूचना हक सम्बन्धी ऐन २०६४ को अनुसार थप कानूनी प्रक्रियमा जाने सूचना मागकर्ताले बताए ।

सूचना लुकाउन पाईदैन् । यस्ता भ्रष्ट मानशिकता भएको कर्मचारी विरुद्ध थप नेपाल सरकारको कानून बमोजिम र माग गरिएको विषयको सूचना लुकाउने दुरसाहस गरेकोले अख्तियार दुरउपयोग अनुसन्धान आयोगमा सिधा लगिने सूचना मागकर्ताले बताए ।

माग गरिएको सूचना हेमनारायण यादब फुटवल प्रतियागिता र सिरहा नगरपालिका भित्र सडक विस्तारका प्रक्रिया सहितको खर्च विवरण सम्बन्धी रहेको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब