सिरहा नगरपालिकाको मुल सडक असुरक्षित

  • साउन १९, २०८० | ७२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ श्रावण ।  सिरहा सदरमुकाम सिरहा नगरपालिकाका बजार क्षेत्रको मुल सडक अव्यवस्थित छ । सडक दुर्घटना र बजार उभोगक्तलाई सहज बनाउन् सिरहा नगरपालिकाले सडक विस्तार गरेपनि नगरवासिले सहज भन्दा असहज महसुस गरिरहेका छन् । 

नगरपालिकाले बजार क्षेत्र विस्तार गरेको सडकमा रहेको फोहर हटाउन सकेको छैन् । सडक क्षेत्रमा रहेका जमेका पानीमा डेंगी लामखुट्टेको जिवन चक्र पालन भईरहेको छ । बजार क्षेत्रमा खाल्डाखुलीमा जमेका पानी जिवन चक्र वृद्धि गरको डेंगी लामखुट्टेले डेगी  रोगी पनि फौलाई रहेको छ ।
नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले सडक व्यवस्थित गरी सुन्दर सहर र दुर्घटना न्यूनीकरण गर्न पटक पटक सूचना गरे पनि त्यसको केही असर परेको देखिँदैन।  

सडकमा पशु चौपाया छोड्दा दुर्घटनाको जोखिमसँगै सडक पनि अव्यवस्थित देखिन्छ । सडक दुर्घटना तथा सुन्दर सिरहा तथा हरियाली सिरहाको कल्पन गरी नगरपालिकाले खर्च गरी रहेको बजेट वालुवामा पनि हालेको जस्तो देखिन्छ । सुन्दरता र हरियालीका नाम बजेट पचाई भ्रष्टाचार गरिरहेको नगरवासिहरुका गुनासो गरिरहेका छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब