मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी विरण गर्दै

  • कार्तिक २४, २०८० | ५४२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ कात्तिक। सिरहाको मिर्चैया नगरपालिकाले आफ्ना नागिरिकलाई पालिकाबाटै राहदानी (पासपोर्ट) वितरण गर्ने सूचना जारी गरको छ। नगरपालिकाले पालिकाबाट निशुल्क फारम भरेका नागरिकलाई पालिकाबाटै राहदानी उपलब्ध गराउने भएको हो।

पालिका प्रमुख श्रवण कुमार यादव र प्रशासकीय प्रमुख विष्णु रजन बरालको संयुक्त हस्ताक्षर भएको सूचनामा ‘मिर्चैया नगरपालिकाले स्थानीय पालिकाटै राहदानीको निःशुल्क फारम फर्ने सुविधा उपलब्ध भएको र यहाँबाट फारम भरेका नागरिकलाई नगरपालिकामा नै राहदानी उपलब्ध उने’ उल्लेख गरेको छ।

नगर प्रमुख यादवले आफ्ना गरिकको सुविधाको लागि नरले गर्न सक्ने भएकाले राहदानी वितरण कार्य सञ्चालन गर्ने निर्णयमा पुगेको बताए। उनले भने, ‘अव आफ्नै पालिकाबाट राहदानी पाउने भएपछि पटक–पटक जिल्ला धाउनुपर्दा हुने आर्थिक, मानसिक र परिश्रमको बचत हुने विश्वासव लिएको छु।’

नगरपालिकाबाट प्राप्त फारम, फोटो र राहदानी शुल्क जिल्ला प्रशासन कार्यालयमा एक पटक बुझाएकाहरुले नगरको रेमी परियोजना शाखाबाट राहदानी प्राप्त गर्न सकिने जारी सूचनामा उल्लेख गरेको छ।

mirchaia

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब