आफ्नै सात वर्षिया छात्रा करणी आरोपमा विद्यालय सञ्चालक पक्राउ

  • मंसिर ८, २०८० | ३६५ पटक पढिएको | सीमा संदेश
alt

बर्दिवास, ८ मंसिर। महोतरीको गौशालामा रहेको एक नीजि विद्यालयका सञ्चालकले छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

गौशाला नगरपालिका ५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया विद्यार्थीलाई जवर्जस्ती करणी गरेको आरोपमा एकेडेमीका सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएको हो।

अभिभावकले जाहेरी दिएपछि विद्यालय सञ्चालक साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशलाका निरीक्षक मनोज यादवले जानकारी दिए।

प्रहरीले घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब