बाल यौन दुव्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत परिसरबाटै फरार

  • पुस ६, २०८० | ६०५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ६ पुस। बाल यौन दुव्यवहार मुद्दामा पक्राउ परेका युवक जिल्ला अदालत सिरहा अगाडीबाटै फरार भएको छ।

बल यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका लहान २१ का ३६ वर्षिय छोटु सदाय मुसहर म्याद थपको लागि जिल्ला अदालत पुर्याएका बेला आज अपसान्ह सकारी वकील कार्यालय अगाडीमाटै भागेको हो।

इलाका प्रहरी कायालय लहानले गाडीमा म्याद थपको लागि सरकारी वकील कार्यालय अगाडी पुर्याई हतकडी खोलेर गाडीबाट ओराल्ने क्रममा भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।

फरार सदायको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब