सहिद परिवारलाई ३ लाख र घाइतेलाई २ लाखसम्म वितरण

  • माघ ५, २०८० | ४०० पटक पढिएको | सीमा संदेश
alt

बलिदानी दिवसको अवसरमा मधेश आन्दोनलका सहिद परिवार र घाइतेहरुलाई मधेश सरकारले आर्थिक सहायता वितरण गरेको छ ।

वीरगञ्जमा मधेश सरकारको गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले आयोना गरेको छैठौं बलिदानी दिवसमा सहिद परिवारलाई ३–३ लाख र घाइतेहरुलाई १ देखि २ लाख रुपैयाँसम्म वितरण गरेको हो ।

गृह मन्त्री मोहम्मद समिमका अनुसार मधेश आन्दोलनका ६३ जना सहिद परिवारलाई ३–३ लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।

यस्तै १०५ जना मधेश आन्दोलनका घाइतेलाई घाइते प्रकृतिको आधारमा १ देखि २ लाख रुपैयाँ प्रदान गरिएको मन्त्री समिमतले बताए । साथसाथै सहिद परिवार र घाइतेलाई एक–एक थान बल्यांकेट र सम्मान पत्र समेत प्रदान गरिएको छ ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब