पालिकाको निर्देशन अबज्ञा गर्ने बिद्यालय माथि करवाहिको तयारी

  • फागुन ३, २०८० | ६६४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०३ फाल्गुन । नगरवासिका हितलाई ख्याल नै नगरी नगरपालिकाकाको निर्देशन पालन नगर्ने बिद्यालय माथि करवाहिको तयारी भईरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले  बताए ।

 डिजे साउण्डको ध्वनिले हटअट्यक जस्ता विभिन्न रोग लग्छन् । तर नगरपालिकाले विभिन्न विकृती र रोगबाट मुक्तिका लागि गरिएका निर्देशन पालन नगर्नु नगरवासी प्रतिको उत्तरदायित्व र जिम्मेवारी प्रति गैर जिम्मेवार हुनु हो । 

नगरपालिकाले दिईएका निर्देशन पालन नगरी डिजे साउण्ड, अश्लिल गित बजाउने र पोसाक नलगाई सरस्वती पूजा गर्ने विद्यालयहरुलाई करवाही हुने प्रमुख प्रशासकीय अधिकृत यादबले बताए ।

कस्तो करवाही हुने भने प्रश्नमा यादबले भने, निर्देशन पालन नगर्ने विद्यालयको लिस्ट तयार भईरहेका छन । अब स्थानीय सरकारको नियमाअनुसार विभिन्न सुविधा देखि जरिवाना सम्मको करवाही गछौ ।

नगरवासिले पनि डिजे साउण्ड नबजाई विभिन्न कार्यक्रम गर्न हुन अनुरोध छ । नगरवासिहरुकै सुरक्षाका लागि प्रतिबन्द लगाएका छन । त्यसैले सबै मिलेर यस विकृती र समस्यालाई सामाधान गरौँ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब