सिरहा जनस्वास्थ्यमा राजनीति दवावमा कर्मचारी सरुवाको खेल

  • माघ १५, २०८२ | ९९० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ १५ गते । मधेश सरकारले निर्वाचन आचार सहिंता विपरित सिरहा स्वास्थ्य कार्यालयमा रानीतिक दबावमा कर्मचारी सरुवाको खेल सुरु गरको छ ।

मधेश प्रदेशमा हैजा, निपाह, दादुरा रोग महामारीका रुपमा फैलिरहको अवस्थालाई ख्यल नै नगरी राजनीति दवावमा निर्वाचन आचार सहिंतालाई छली सिरहा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबलाई राजनीतिक प्रतिसोधमा सुरुवा गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी स्वास्थ्यको विषयमा स्नात्तकोत्तर गरेका नवौँ अथवा दशैँँ तहका कर्मचारीलाई दिने कानूनी प्रावधान रहेकोमा राजनीतिक पहुँचका भरमा स्वास्थ्य कार्यालय सिरहामा दरवन्दि रिक्त नहुँदा हुदैँ जनस्वास्थ्य विषयमा कुनै योग्यता नभएका पाँचौ तहमा भर्ना भई सोही तहका कामकाज गर्ने गरी सातौँ स्तरवृद्धि लिएका भेक्टर कन्टेल निरिक्षक जुगल किशोर यादबलाई निमितका रुपमा पठाई योग्यता प्राप्त हालका प्रमुखलाई सुरुवा गरेका छन् ।

आसन्न निर्वाचनको आचार सहिँता लागू भएसकेको हुदा पनि मधेश सरकारका मतहतका निकायले आचार सहिँता उल्लघंन गरी कर्मचारी सरुवा गर्नु राजनीतिक दवाव भन्दा पनि भ्रष्टाचारको गन्ध आईरहको बुझिन्छ । नियमक निकायले समयमा यस्ता कानून विपरित कार्य गर्ने माथि करवाही गरियोस्।

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब