सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि लकडाउन खुकुलो बनाउने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न ... पुरै पढ्नुहोस्
प्रदेश नं. २ को सरकारले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०७६।७७ मा कृषिलाई प्राथमिकता दिएको प्रदेश सरकारले आगामी आर्थिक वर्षक ... पुरै पढ्नुहोस्
नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ । आयल निगमको नाफा कोरोना उपचार कोषमा पठाउने भन्दै मूल्य नघटाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार क ... पुरै पढ्नुहोस्
विशेष सूचनाको आधारमा लकडाउनको अवस्थामा सिरहा नगरपालिका–१ मा रहेको रवि जेनरल स्टोर्स ९न्यू पवन इम्पोरियम० बाट प्रहरी टोलीले छापा मारेर विभिन्न ब्राण्डका मिसावट गरिएको चियापत्ति बरामद गरेको छ । मिसावट गरिए ... पुरै पढ्नुहोस्
विशेष सूचनाको आधारमा सिरहा लहान बजारमा गरिएको अनुगमनको क्रममा २८ बोरा म्याद गुज्रेको मैदा बरामद बरामद भएको छ। ईलका प्रशासन कार्यलय लहान , खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराज ,ईलाका प्रहरी प्रहरी कार्यलय लहा ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved