सिरहामा क्वारेनटाइन बस्नेको संख्या १६४७ पुग्यो

  • जेठ १८, २०७७ | २४९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा भारतबाट आई क्वारेन्टाइन बस्नेको संख्या १ हजार ६ सय ४७ पुगेको छ ।

जिल्ला भरीको २४ स्थाई  र ६ अस्थाई क्वारेन्टाइनमा बसेका कुल १३४८ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाडौँ पठाएको छ । जस मध्ये कुल ९६५ जनाको परिक्षण रिर्पोट सर्वजनिक भईसकेको छ । सर्वजनिक गरिएको रिर्पोटमा कुल ९४० जनाको परिक्षण निगेटिभ आएको छ भने २५ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

हाल सम्म कुल ७३२ जनाको अरडिटी परिक्षण गरिएको छ । आरडिटी परिक्षणमा ७२८ जनाको रिर्पोट निगेटिभ आएको छ भने ४ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।

अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएको संक्रमित घोषण गरिएको छैन । स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने छ । हाल सम्म कोरोना संक्रमित कुल संख्या २५ जना रहेको यादबले जानकारी दिनु भयो ।

जेष्ठ १७ गते सम्ममा कोरोना संक्रमितसहित कुल ३३ जनालाई आईसोलेसनमा राखिएको छ भने होम क्वारेन्टाइनमा २ जनालाई राखिएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब