दसगजा क्षेत्रमा प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि हवाई फायर

  • जेठ १८, २०७७ | २५० पटक पढिएको | सीमा संदेश
alt

सर्लाही । सर्लाहीको दसगजा क्षेत्रमा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतीय नागरिकले सीमा सुरक्षार्थमा खटिएका सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि हवाई फायर गरेको हो ।

विष्णु गाउँपालिका–२ पकडीमा रहेको दशगजा क्षेत्रबाट करिब ३०–४० जना भारतीय नागरिकको समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

सशस्त्र प्रहरीका अनुसार भारतीय नागरिकको समूहले जरबजस्ती सीमा सुरक्षार्थमा खटिएका प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि एक राउण्ड हवाई फायर गरेका हौं ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब