सिरहामा थप ५ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

  • जेठ १९, २०७७ | ९०१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा रहेको ५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

उनीहरु सिरहा नगरपालिका वडा नं. ११ को २ जना, ९ को २ जना र १७ को १ जना  १८ देखि ६० वर्षको रहेको छ । हला संक्रमितलाई सिरहा अस्पतालको आईसुलेशनमा सार्ने कार्य भईरहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो ।  संक्रमित सबै भारतबाट आएको थियो ।

सिरहामा कोरोना भाईरसको संक्रमित संख्या ३० पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब