खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

  • असोज २४, २०८३ | ५७ पटक पढिएको | सीमा संदेश
alt

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो। रामेछाप घर भएकी उनी कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिइन् । 

यसअघि सिआइबीले रामेछापकै कांग्रेस नेता भरत चौलागाईं र दोलखाकी बालिका सिवाकोटीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूले प्रधानमन्त्रीका सल्लाहकारसँग सेटिङ मिलाएर इजरायल पठाइदिने भन्दै करिब पाँच करोड उठाएका थिए। त्यसमध्ये एक करोड नेतृ खड्काको खातामा भेटिएपछि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ । यसमा अर्का एक व्यक्तिलाई पनि सिआइबीले पक्राउ गरेको छ । 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब