सिरहामा ९७८ जनाको रिर्पोट निगेटिभ

  • जेठ २०, २०७७ | ४२० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा जेष्ठ १९ गते सम्मको परिक्षण रिर्पोट अनुसार कुल ९७८ जनाको रिर्पोट निगेटिभ रहेको छ ।

जिल्ला भरीको २४ स्थाई  र ६ अस्थाई क्वारेन्टाइनमा बसेका कुल १६८० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाडौँ पठाएको छ । जस मध्ये कुल १००८ जनाको परिक्षण रिर्पोट सर्वजनिक भईसकेको छ । सर्वजनिक गरिएको रिर्पोटमा कुल ९७८ जनाको परिक्षण निगेटिभ आएको छ भने ३० जनाको रिर्पोट पोजेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

हाल सम्म जिल्ला भरीमा कुल ७४९ जनाको अरडिटी परिक्षण गरिएको छ । आरडिटी परिक्षणमा ७४५ जनाको रिर्पोट निगेटिभ आएको छ भने ४ जनाको रिर्पोट पोजेटिभ आएको छ । अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएको संक्रमित घोषण गरिएको छैन । स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने यादबले बताउनु भयो । 

जिल्ला भरीको १७ वटा स्थानियतहको क्वारेनटाइनमा भारतबाट आएको कुल १६२२ जना रहेका छन । कोरोना संक्रमित पुष्टिसहित कुल ३८ जनालाई आईसोलेसनमा राखिएका छन ।

हिजो सिरहा नगरपालिकको क्वारेन्टाइनमा फेला परेको ५ जना कोरोना संक्रमितसहित सिरहा जिल्लामा संक्रमितको कुल संख्या ३० जना पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब