सिरहामा थप १०० बेड आईसुलेसन वाडको निर्माण कार्य सुरु

  • जेठ २१, २०७७ | ८६० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा कोरोना संक्रमित दिन प्रति दिन भारी संख्यामा थप हुने क्रम बढेपछि थप १०० बेडको आईसुलेशन वाड निर्माण कार्य जिल्ला अस्पताल सिरहाले  सुरु गरेको छ ।

प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकाममा रहेका श्री चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आईसुलेशन वडाका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

सिरहा जिल्ला भित्रका विभिन्न आस्पतालमा आईसुलेशन रहेपनि संक्रमितहरुको सहज उपचारका लागि सिरहा जिल्ला अस्पतालको २५ बेड र धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको ३० बेड प्रयोग भईरहेको छ । कुल ५५ बेड आईसुलेशन वाडमा कुल ४८ जना कोरोना संक्रमितलाई राखिएको छ ।

हाल सिरहामा कोरोन संक्रमितको कुल संख्या ४७ रहेको छ । तर मंगलवार धनुषामा कार्यरत सिरहा धनगडीमाई नगरापालिका स्थाई घर भएको नेपाली प्रहरीको जवान संक्रमित पुष्टी भएपछि वहाँ आफ्नै घरमा रहेकोले हाल महेन्द्र गेनाई अस्पतालमा भर्न गरेको छ । आईसुलेशन भर्ना संख्यको आधारमा सिरहामा ४८ संक्रमित पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब