जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
शनिबार प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको हो ।
शनिबार आएको पीसीआर रिपोर्टअनुसार प्रदेश २ का ८३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved