सिरहामा अरडिटी परिक्षणबाट ३७ जनामा पोजेटिभ, कोरोना पुष्टि संख्या ४९ पुग्यो

  • जेठ २५, २०७७ | ४४४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा कोरोना भाइरस जाँचका लागि अरडिटी किटबाट गरिएको परिक्षणमा ३७ जनामाको रिर्पोट पोजेटिभ देखिएको छ ।

अरडिटी किटबाट जिल्ला भरीमा कुल ११६२ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल ११२५ जनाको रिर्पोट निगेटिभ आएको छ भने कुल ३७ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जनाकारी दिनु भयो।

अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएकोलाई कोरोना भाइरस संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने यादबले बताउनु भयो । 

पिसिआर प्रविधिबाट कुल १७१७ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल १२११ जनामा परिक्षण रिर्पोट निगेटिभ आएको छ भने कुल ४९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । हाल सम्म ४५७ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

जिल्लाभरीको संस्थागत क्वारेन्टाइनमा कुल १२९८ जना रहेका छन ।  होम क्वारेन्टाइनमा कुल ५२३ जना रहेको छ भने आईसुलेशनमा कुल ५० जनाको उपचार भईरहेको छ । भारतबाट आउने संख्या क्रमिक रुपमा घटेपछि संस्थागत क्वारेन्टाइनमा बस्ने संख्या पनि घटिरहेको छ ।

सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब