सिरहामा ठुलो परिमाणमा अबैध लागु औषध पक्राउ

  • जेठ ३२, २०७७ | ४३८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा ठुलो परिणाममा अबैध लागु औषध प्रहरीले प्रकाउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका वडा नं. १६ स्थित भारतबाट नेपाल तर्फ कालो झोलामा अबैध लागू औषध बोकी पैदल ल्याउँदै गरेको एक व्यक्तिलाई शंका लागी रोक्न खोज्दा झोला फाली फरार भएको छ ।

उक्त झोला खोली हेर्दा अबैध लागु औषध DIALEXTM-DC100 ml को – ४० बोतल, REPLIN 100ml को – २७ बोतल गरी जम्मा ६७ बोतल लागु औषध फेलापारी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई राखिएको निज फरार व्यक्तिलाई खोज-तलास कार्य भईरहेको  छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब