सिरहा । सिरहामा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
सिरहाको कल्याणपुर नगरपालिकाद्धारा संचालित क्वारेन्टाइनमा रहेको १८ देखि ३५ बर्षिय उमेर समूहका ४ जना पुरुषमा कोरोना फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।
यसैगरी सिरहामा कुल कोरोना भाइरस संक्रमितको संख्या ६४ पुगेको छ । त्यस मध्य २० जना निको भई घर फर्केका छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved