प्रदेश २ मा विदेशबाट फर्केका ५ लाख युवालाई रोजगार दिने सरकारको घोषणा

  • असार १, २०७७ | २६८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम/ प्रदेश २ सरकारले अगामी आर्थिक वर्षमा दुइ देखि पाँच लाख युवालाई रोजगार दिने घोषणा गरेको छ ।

सोमवार प्रदेशसभामा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले उक्त घोषणा गरेका हुन् ।

वैदेशिक रोजगारमा गएका यस प्रदेशका युवाहरु कोरोना भाइरस महामारीका कारण स्वदेश फर्केर आउने लगभग दुइ देखि पाँचलाख युवालाई मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि र उद्योग क्षेत्रमा रोजगारी श्रृजना गरिने उनले बताए ।

यसैगरी अति विपन्न गरिब दलित वेरोजगार युवाहरुकालागि रोजगारीका अवसर सिर्जना गर्न प्रदेश प्रमुख रोजगार कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक सीपयुक्त तालिम संचालन गर्न समेत रु. ८ करोड वजेट विनियोजन गरिएको छ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब