सिरहामा सशस्त्र प्रहरीद्धारा ४० किलो गाँजा बरामद

  • असार ४, २०७७ | ४७३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सशस्त्र प्रहरी बलले सिराहाको इटाटारबाट प्रतिबन्धित लागुऔषध  ४० किलो गाँजा बरामद गरेको छ ।

औरही गाउँपालिका– ४ इटाटारको गागन खोलामा राखिएको लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट इटाटारबाट पैदल गस्ती टोलीले सुराकीको आधारमा गागन खोलामा बेवारिसे अवस्थामा राखिएको पाँच पोका तयारी अवस्थाका गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए । 

आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए । लकडाउनका वेलामा कडाइ भए पनि सिराहाको सीमावर्ती क्षेत्रबाट लागुऔषधको कारोबार बन्द हुन सकेन । 

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब