स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी मन्त्री !

  • असार ७, २०७७ | ६५७ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् ।

शनिबार यूनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्यूरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण पनि गरेका थिए ।

मन्त्रीलाई साक्षी राखेर लर्डबुद्ध स्कुल सञ्चालन गरिरहेको यूनिभर्सल लर्ड बुद्धका अध्यक्ष नितिनचन्द्र गजुरेलले स्कुलको सम्पूर्ण स्वामित्व न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल सञ्चालक डाक्टर बिरेन्द्र विष्टलाई हस्तान्तरण गरे ।

स्कुल बिक्री कार्यक्रमको पुरा समय बसेका मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका अस्पतालको टोलीले शिक्षा क्षेत्रको आवश्यतालाई सम्बोधन गर्ने बताएका थिए ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब