असार २५ गतेदेखि देशैभरका खोला तथा नदीनालामा ठूलो बाढी आउने सम्भावना

  • असार २१, २०७७ | ६०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बाढी पूर्वानुमान महाशाखाले यही असार २५ गतेदेखि देशैभरका खोला रनदीमा ठूलो बाढीको सम्भावना देखिएको भन्दै त्यसबाट बच्न अहिलेदेखि नै तयारीमा जुट आह्वान गरेको छ।

महाशाखाले आइतबार सूचना जारी गर्दै असार २५ गतेदेखि देशैभरका नदीको बहाव बढ्ने र २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको हो। तसर्थ जोखिम न्यूनीकरणका लागि तयारी थाल्न आवश्यक देखिएको महाशाखाले जनाएको छ।

यस्तै आगामी तीन दिनसम्म भने देशका प्रमुख नदीमा बहाव सतर्कता संकेतभन्दा तलै हुने र आज कन्काई, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब