सिरहा नगरपालिका बिहानै देखी सुनसान ' लकडाउन'

  • साउन २६, २०७७ | १,२१४ पटक पढिएको | बैधनाथ कुमार यादब सि
alt

सिरहा । सिरहा नगरपालिका बिहानै देखी सुनसान देखिएको छ । आईतवार मध्य रातीबाट एक हप्ताका लागि घोषणा गरिएको लकडाउन सबैले पालन गरिएको देखिन्छन । 

सिरहामा समुदाय स्तरमा करोना महामारी फैलिरहेको बेला सिरहा नगरपालिकाले गरेका लकडाउन निर्णयलाई सबै क्षेत्रका मानिसले सकारात्मक रुपमा लिएका  छन । हालको अवस्थामा स्थानियतहको सरकारले जोखिम अवस्थालाई ध्यानमा राखी लकडाउन निर्णय लिई रहेको छ ।

लकडाउनको नियमलाई गम्भिरता साथ लियौँ, लकडाउनलाई होइन् । लकडाउन भएपछि त्रासित हुनु हुदैन, नगरपालिकाले अति आवश्यक बस्तुहरु आपूर्तिमा कुनै बन्देज गरेको छैन । स्वास्थ्यलाई विशेष ध्यानमा राखी जिविकालाई सकारात्क रुपमै अगाडि बढाउनु पर्ने सुझाव सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले नगरवासीलाई दिनु भयो ।

हिजो मात्रै सिरहाको गोलबजार नगरपालिका वडा नं. १२ मा एक जना २३ वर्षिय पुरुष संक्रमित फेला परेको छ । यसैसँगै सिरहामा संक्रमतिको संख्या २२५ पुगेका छन । कोरोनालाई जिति घर फर्केका संख्या २०४ पुगेका छन ।

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब