सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन ३१, २०७७ | ५९७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

कोरोना संक्रमण फेला परेकाहरु सिरहा सशस्त्र प्रहरी कार्यालयको जवान २ जना, १ जना प्रहरी कार्यालयको थुनुवा, १ जना कन्ट्रक ट्रसिंग गर्ने व्यक्ति र १ जना सूर्यनारायण सत्यानारायण मरवैता यादब बहुमुखि क्याम्पस क्वारेन्टाइन बस्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

संक्रमित सबैको पिसिआर सूर्यनारायण सत्यानारायण मरवैता यादब बहुमुखि क्याम्पस सिरहामा गरिएको थियो । उनीहरुलाई आईसुलेशन व्यवस्थापनको तयारी भईरहेको यादबले बताए ।

यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २५६ पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब