सिरहामा फेरि थपियो ८ जना कोरोना संक्रमित, २४ घण्टा नवितिदै १३ जना संक्रमित

  • साउन ३१, २०७७ | १,१३६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । २४ घण्टा नवितिदै फेरि सिरहामा  ८ जना कोरोना भाइरस संक्रमिण फेला परेको छ । शनिवार सर्वजनिक गरिएको रिर्पोट अनुसार बिहान ५ जना र बेलुका ८ जना  गरी कुल १३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन ।

गजेन्द्र नारायाण सिँह सप्तरीले सर्वजनिक गरेको पिसिआर रिर्पोट अनुसार लहान नगरपालिकाको ४ जना, बरियारपट्टी गाउँपालिकाको २ जना, नवराजपुर गाउँपालिकाको १ जना र मिर्चैया नगरपालिकाको १ जना गरी कुल ८ जनामा कोरोना भाइरस भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।

त्यसैगरी शनिवार बिहान सर्वनिक गरिएको रिर्पोट अनुसार सिरहा सशस्त्र प्रहरी कार्यालयको जवान २ जना, १ जना प्रहरी कार्यालयको थुनुवा, १ जना कन्ट्रक ट्रसिंग गर्ने व्यक्ति र १ जना सूर्यनारायण सत्यानारायण मरवैता यादब बहुमुखि क्याम्पस क्वारेन्टाइन बस्ने १ जना गरी कुल ५ जना कोरोना भाइरस संक्रमित भटिएको छ । संक्रमितहरुलाई आईसुलेशन व्यवस्थापनको गरीएको यादबले बताए ।

यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २६४ पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब