यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकारला

  • असोज २१, २०७८ | ५१० पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपकाे बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रणलाई लिएर सम्मानित गरिएको हो ।

अब्दुलरजक गुरनाहको जन्म सन् १९४८ मा भएको थियो र जान्जिबिरको द्वीपमा हुर्किएका थिए । उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्यान्ड पुगेका थिए ।

गुरनाहको चौथो उपन्यास प्याराडाइज (१९९४) ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो । उनका १० उपन्यासका साथै लघु कथाहरू पनि प्रकाशित भएका छन् । उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् । 

गएको वर्ष यो विधाको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइएको थियो ।   

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब