नवराजपुर गाउँपालिकाको एक युवकमाथि छुरा प्रहार

  • पुस ३०, २०७८ | ६४८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका ४ नहनियाँका एक युवकमाथि छुरा प्रहार भएको छ । बिहीवार साँझ करिब ७ बजे स्थानीय रामरिझन यादवमाथि छुरा प्रहार भएको हो ।

पिठ्यूमा छुरा लागेर घाईते यादवलाई उपचारका लागि विराटनगर लगिएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई विराटनगर लगिएको नातामा दाई पर्ने दिपेन्द्र यादवले जानकारी दिए ।

नेकपा एकिकृत समाजवादी पार्टीका नवराजपुर गाउँपालिका अध्यक्ष रहेका दिपेन्द्रले घटनाको छानविन गरी दोषिमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब