कर्मचारीमा कोरोना देखिएपछि लहान मालपोत कार्यालय बन्द

  • माघ ७, २०७८ | ६४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ७ माघ । मालपोत कार्यालय लहानका कर्मचारीमा कोरोना देखिएपछि अनिश्चित कालको लागि कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कार्यालयले सम्पूर्ण सेवा बन्द गरिएको हो ।

कार्यालय चलिरहेकै बेला केही कर्मचारीमा समस्या भएपछि चेकजाँचको क्रममा एकैपटक ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सूचना जारी गरिएको अधिकारी प्रमोद कुमार मण्डललले जानकारी दिए ।

उनले बाँकी कर्मचारीको पनि आजै कोरोना परीक्षणगरी आईतबार सेवा सूचारुगर्ने विषयमा पनि छलफल भईरहेको जनाए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब