राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ३१ जनाले गरे रत्तदान

  • फागुन ६, २०७८ | ४९६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सिरहा नगरपालिकाले आयोजना गरको रत्तदान कार्यक्रममा ३१ जनाले रत्तदान गरको छ । कार्यक्रममा ३० जना पुरुष र १ जना महिला गरी कुल ३१ जनाले रत्तदान गरेको हो । 274061935_1188224898651790_2748082633282710299_n

रत्तदान गर्नेहरुलाई सिरहा नगरपालिकाले प्रमाण पत्र उपलब्ध गराई सामान गरको छ । 

त्यस्तै आफ्ना सडक आफौ सरसफाई गरौँ भने, जनचेतना दिदै पहिलो चरणका कार्यक्रममा बजारको मुख्या सडक बिहान सरसफाई  थियो  । 

273872825_736015377382209_3603094375457812911_n

सिरहा नगरपालिका आयोजनामा गरिएको सरसफाई कार्यक्रममा सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादब, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब लगायत नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सहकार्यमा बजार क्षेत्र सफाई गरेको  थियो ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब