सिरहामा सबभन्दा बढी बजेट सिरहा नपामा ६५ करोड र बरियारपट्टी गापामा ३० करोड

  • जेठ २३, २०७९ | १,६३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । केन्द्रिय सरकारले विनियोजन गरको २०७९/०८० को बजेटमा सिरहा जिल्लाका पालिकाहरुमा मध्ये सबभन्दा बढी बजेट सिरहा नगरपालिकामा ६५ करोड बजेट बिनियोजन गरिएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी कुल ६५ करोड ३२ लाख ३७ हजार ४ सय १९ रुपैयाँ बिनियोजन गरीएको छ ।

त्यसै गरी लहान नगरपालिकाका लागि रु. ६४ करोड ९ लाख ३७ हजार ४ सय १९, गोलबजार नगरपालिकाका लागि रु.५७ करोड १९ लाख ३७ हजार ४ सय १९, कल्याणपुर नगरपालिकाका लागि रु.४१ करोड ६४ लाख ३७ हजार ४ सय १९, मिर्चैया नगरपालिकाका लागि रु.३९ करोड ६० लाख ३७ हजार ४ सय १९, धनगढीमाई नगरपालिकाका लागि ३९ करोड २१ लाख ३७ हजार ४ सय १९, सुखिपुर नगरपालिकाका लागि रु. ३७ करोड १८ लाख ३७ हजार ४ सय १९ र कर्जन्हा नगरपालिकाका लागि रु. २९ करोड ९६ लाख ३६ हजार ४ सय १९  रुपैयाँ बजेट बिनियोजन भएको छ  ।

त्यस्तै बरियारपट्टी गाउँपालिका लागि रु. ३० करोड ८९ लाख २३ हजार ८ सय १०, लक्ष्मीपुर पत्तारी गाउँपालिकाका लगि रु. २८ करोड ९२ लाख २३ हजार ८ सय १०, सखुवान्नकारकट्टी गाउँपालिकाका लागि रु. २८ करोड २० लाख २३ हजार ८ सय १०, नवराजपुर गाउँपालिकाका लागि रु. २६ करोड २६ करोड १४ लाख २३ हजार ८ सय १०, औरही गाउँपालिकाका लागि रु. २५ करोड ९७ लाख २३ हजार ८ सय १०, बिष्णुपुर गाउँपालिकाका लागि रु. २५ करोड ६७ लाख २३ हजार ८ सय १०, अर्नमा गाउँपालिकाका लागि रु. २५ करोड ८ लाख २३ हजार ८ सय १०, नरहा गाउँपालिकाका लागि रु. २४ करोड ५६ लाख २३ हजार ८ सय १० र भगवनपुर गाउँपालिकाका लागि रु. २२ करोड ६७ लाख २३ हजार ८ सय १० रुपैयाँ बजेट बिनियाजन भएको छ । 

सिरहामा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब