कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • साउन २४, २०७९ | ३४७ पटक पढिएको | सीमा संदेश
alt

पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर शिवजी प्रसाद रायसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडकको स्तरोन्नति गर्नका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर राय, इञ्जिनियर राम किशोर साह र सबइञ्जिनियर प्रेमचन्द्र झा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भइ उपभोक्ता समितिलाई जिम्मा दिइएकोमा सडक नबनाइ रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

पाँचै जना विरुद्ध १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ माग दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब