सिडियोको आदेश: बिद्यालयमा सूचना अधिकारी तोक्नु

  • साउन २७, २०७९ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सामुदायिक बिद्यालयहरुमा सूचना अधिकारी तोक्न सिरहाका प्रमुख जिल्ला अधिकारीले आदेश गरेको छ ।
सूचनाका अभियन्ता परशुराम साहले ,सूचनाको हक सम्बन्धि ऐन, नियमावलीमा भएको ब्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्र गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा  लिखित निबेदन दिएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले त्यस्तो आदेश गरेको हो ।

प्रजिअ कवाडीले, सामुदायिक बिद्यालयहरुलाइ ऐनमा भएको ब्यवस्था कार्यान्वयनका लागी सामुदायिक बिद्यालयहरुलाइ निर्देशन दिन शिक्षा बिकास तथा समन्वय इकाइलाइ आदेश दिइएको हो ।

सूचनाको हक सम्बन्धि ऐन ,२०६४ को दफा ६ को उपदफा १ र सूचनाको हक सम्बन्धि नियमावली ,२०६५ को नियम २४ मा सूचना अधिकारी तोक्ने र त्यस्तो सूचना अधिकारीको नाम,पद,सम्पर्क न,इमेल,कोठा न सार्वजनिक गर्ने ब्यवस्था छ ।

बिद्यालयहरुको कामकाज पारदर्शी न हुदा शिक्षामा बेथिती मात्र होइन शिक्षकको आत्मसम्मान , पेसागत बिकास र सुरक्षामा चुनौती थपिएको भन्दै साह शिक्षा सुधारका लागि सूचना औजारको प्रयोग गरेको बताउछन।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब