हतियार र लागुऔषध सहित किशोर पक्राउ

  • भदौ २४, २०७९ | ४५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ भाद्र। सिरहा प्रहरीले लागु औषध र विभिन्न हतियार सहित एक किशोरलाई नियन्त्रणमा लिएको छ। भारततर्फबाट कमलाको किनारहुँदै कल्याणपुरतर्फ गईरहेको बेला माडर प्रहरीले सिरहा १७ कमला बाँधबाट कल्याणपुर २ का १९ वर्षिय पप्पु भन्ने सुमन मण्डललाई नियन्त्रणमा लिएको हो।

साइकलमा आईरहेका हउनलाई सङ्कालागि चेकजाँच गर्दा उनको साथबाट फालामको तरबार, फर्सा एक–एक थान, फाईटर रिङ्ग ६ थान, पेस्तोलजस्तो देखिने लाईटर एकथान र केही प्रतिवन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब