सिरहा सदरमुकाम बजार अनुगमन, प्रभावकारी अनुगमन गर्न स्थानीयको माग

  • कार्तिक ६, २०७९ | ४०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । चाड पर्व सुरु भएसँगै जिल्ला प्रशसान कार्यालय सिरहाको नेतृत्वमा सिरहा सदरमुकाम बजार अनुगमन गरको छ ।

तिहारको वेस्त बाजरमा भईरहेको विभिन्न कलाबाजरीको बिच अनुगमनकर्ताले ६ वटा पसल मात्र अनुगमन गरका छन् । बिच बजार क्षेत्रमा मिठाई, किरान, सुनचाँदी पसल अनुगमन गरका छन् ।

अनुगमन गरिएका पसलहरुमा कुनै किसिमको कालाबजारी तथा गुणस्तरी हिन वस्तु फेला नपरेको जिल्ला प्रशासन कार्यालय सिरहाको खरिदार शिवदयाल यादबले बताए ।

सरकारले वातावरण प्रदूषण गर्ने प्लाष्टिक माला तथा पटका विक्री वितरण नगर्न नगराउन प्रतिवन्धलाई कुनै वास्ता नगरी सिरहा बजारमा खुलेयाम विक्री वितरण भईरहेको छ । तर यि वस्तु अनुगमनकर्ताका नजरमा नै नपरेको स्थानीयवासिहरुका गुणसो छन् । 

उपभोक्तलाई देखाउन तथा सरकारको जिम्मेवारी मात्र पुरा गर्ने गरी अनुगमन गर्नुृ नागरिक प्रतिको गैर जिमेवारी भएको स्थानीयहरुले बताउनु भयो । चाड पर्वमा पनि स्थानीय सरकारले नेतृत्व गरी प्रभावकारी अनुगमन गर्नु पर्ने स्थानीयवासिहरुका माग छन् ।

सिरहा बजारमा मिति गुजरेका वस्तु तथा नक्लिनोटका विगविगी बढेको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब