भारतले पूर्व सूचनाबिना नै बन्द गरेको सीमानाका खुला

  • पुस २, २०७९ | ४६१ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । भारतीयले पूर्व सूचनाबिना नै बन्द गरेको सीमाना खुला गरेको छ । सीमावर्ती शहर रक्सौल नगरमा निर्वाचन भएकोले बिहानदेखि भारतले वीरगञ्ज–रक्सौल सीमानाका बन्द गरेको खुला गरेको हो ।

भारतले पूर्वसूचनाविना मनोमानी सीमानाका बन्द गरेपछि स्थानीयलाई नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो । यसका साथै सवारी साधन पनि सीमानाकामै ठप्प भएका थिए ।

साँझदेखि दुवैतर्फका सीमा प्रशासकहरुको वार्ताबाट नाका खुला भएको हो । जिल्ला प्रशासन कार्यालय, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बन्द सीमानाका खुला भएको बताए ।

रक्सौल नगर निगमको निर्वाचनका लागि आइतबार पुस ३ गते सीमानाका बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म पुनः बन्द हुने बताए ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब