नगद गरगाहनसहित भुजेल चार दिन देखि लापता

  • पुस १८, २०८० | ७५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ पौष । सिरहाको गोलबजार नगरपालिका १० घुर्मीघाट बस्ने ३० बर्षिय सुनिता भुजेल चार दिन देखि लापता छिन् । गोलबजार ईलका प्रहरी कार्यालयमा जानकारी गराएपनि हाल सम्म फेला परेको छैन् ।

पौष १२ गते बिहीवार घरबाट नगद र सुनको गरगहान बोकि लप्ता भएकी छिन् । भुजेलकी ८ बर्षिय छोरी र ७ बर्षिय एक छोरा छन । 

चार दिन देखि लप्ता रहेकी भुजेलकी छोरा छोरी टुहरो भई रोइ कराई रहेकोले कोहि कतै फेला पारे मोबाईल नम्बर ९७६५७१५८८८ मा सम्पर्क गरी जानकारी गराई दिनु हुन उनको पति राज कुमार सिँहको अनुरोध छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब