लहानमा ट्रकको ठक्करबाट दाइको मृत्यु, भाइ घाइते

  • साउन २५, २०८१ | २५३ पटक पढिएको | सीमा संदेश
alt

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका १२ मा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृतकका भाइ भने घाइते भएका छन् ।

मृत्यु हुनेमा लहान नगरपालिका १२ कै अन्दाजी ५० वर्षीय बद्री विक छन् । उनका भाइ अन्दाजी ३५ वर्षीय ईश्वर विक घाइते भएको इलाका प्रहरीले जनाएको छ ।

साइकल चढेर दाजु-भाइ घरतर्फ जाने क्रममा ना १ ख २०१० नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते बद्रीलाई चालकले ट्रक ब्याक गरी किचेको स्थानीयको आरोप छ ।

घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेको थियो । घाइते ईश्वरलाई उपचारका लागि विराटनगर लगिएको छ भने अहिले राजमार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब