न्यायाधीश नियुक्तिमा बेइमानी भयो : मुख्यमन्त्री सिंह

  • मंसिर २०, २०८१ | ३०६ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री सतीशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा बुधबार प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनमा बोल्दै मुख्यमन्त्री सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भएको दाबी गरेका छन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेशी कोटा रहे पनि सो अनुसार नियुक्ति हुन नसकेको प्रसंग उल्लेख गरे । उनले मधेशीहरूको योग्यता नपुगेको भए सुधार गर्नुपर्ने तर्क अघि सार्दै उनले न्यायाधीश नियुक्तिबारे यथार्थ जानकारी दिन संघीय सरकारसंग आग्रह गरे । उनले मधेशमा शिक्षाको स्थिति कोमामा पुगिसेको समेत बताए ।

मुख्यमन्त्रीले भने, ‘हाम्रो मधेश प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो कि अब हाम्रो मधेश प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्न माथिदेखि तलसम्म सोच परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा मधेशी कोटामा बेइमानी जस्तो भएको महसुस भइरहेको छ । संघीय मन्त्री यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको गुणस्तर नै भएन कि भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । विस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब