महोत्तरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, बस सिरहाबाट नियन्त्रणमा

  • पुस २, २०८१ | ६६९ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।

राति १२ः५० बजे ठक्करबाट अन्दाजी ४५÷५० वर्षको पुरुषलाई ठक्कर दिएको थियो । उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

ठक्कर दिएको बस नरोकेर भागिरहेको अवस्थामा सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपु¥याइएको र थप अनुसन्धान भइरहेको डिएसपी जैसवालले जानकारी दिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब