१०३ ग्रामभन्दाबढी ब्राउन सुगरसहित सिरहा सदरमुकामबाट एक युवक पक्राउ

  • पुस ५, २०८१ | ८३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ५ मंसिर। सिरहा प्रहरीले १ सय ३ ग्रामभन्दाबढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नगरपालिका  वडा नं. ७ स्थित माँ भगवनी बेकरी एण्ड स्विट हाउस अगाडीबाट विष्णुपुर गाउँपालिका  वडा नं. ५ लक्ष्मीपुरका ३५ वर्षिय सुरेश कुमार महतोलाई १ सय ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित विहिवार अपरान्ह नियन्त्रणमा लिएको हो। 

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले स्विट हाउस अगाडी रोकिएर राखेको प्रदेश ३ –०१–००१ प् ४८६ नम्वरको मोटर साइकलमा सवार महतोलाई शंकालागि चेक गर्दा उनले लाएको पाइन्टको दाहिने खल्दिबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ पोको पारेको प्लाष्टिकसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी बीरेन्द कुमार पासवानले जानकारी दिए। 

महतोलाई आजै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब