अख्यितारमा उजुरी परेपछि ब्याजसहित ५० लाख रकम फिर्ता

  • फागुन ९, २०८१ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

अख्यितारमा उजुरी परेपछि सप्तरीको राजविराज नगरपालिकामा ५० लाख रुपैयाँ १० प्रतिशत ब्याज समेत फिर्ता भएको छ ।

नगरपालिका क्षेत्रमा सीसीटीभी क्यामरा, मोनिटर, ब्याकअपलगायतको सामग्री वापत ५० लाख ७५ हजारको कार्यदेश उपभोक्ता समितिले पाएकोमा ५२ लाख ७५ हजार भुक्तानी गरिएको थियो । तत्कालीन कार्यवाहक नगर प्रमुख ईसरत परविण, योजना प्रमुख मनोजकुमार यादव र इन्जिनियर अशोककुमार दासले योजनाको अनुगमन गर्दै ५० लाख ७५ हजार रहेकामा ५२ लाख ४३ हजार ७ सय ५८ रुपैयाँ ५३ पैसा बराबरको काम मूल्यांकन गरी प्रतिवेदन दिएको थियो ।

सय १० वटा सीसीटीभी कैमरा जडानको क्रममा प्रति कैमरा ४७ हजारभन्दा बढी भुक्तानी भएको देखिन्छ । अख्तियारले छानबिन प्रकृया अगाडि बढाएको सुइको पाए लगतै रकम ब्याज सहित फिर्ता गरिएको छ । वाणिज्य बैंकमा रहेको राजविराज नगरपालिकाको खातामा रकम जम्मा भएको लेखा शाखाले पुष्टि गरेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब