मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

  • चैत ८, २०८१ | ५९५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा मुख्यमन्त्री योगीसंग भेटवार्ता भएको मुख्यमन्त्री सिंहले बताए ।

पूर्व निर्धारित कार्यक्रम नभएपनि बलरामपुर स्थित भगवती मठेश्वर मन्दिरको दर्शनको लागि पुग्दा मुख्यमन्त्री योगीसँग भेटघाटको अवसर जुडेको उनले बताए ।

भेटवार्ताको क्रममा आदित्यनाथ योगीले जनकपुर र अयोध्याको पुरानो सम्बन्ध रहेको र अझ मजबुत बनाउन चाहेको बताएको बताए ।

रामायण सर्किटसहित पर्यटन प्रवर्द्धनको आर्थिक करिडोर बनाउन उत्तर प्रदेश सरकार सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत गरेनो उनको भनाइ छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब