सिरहा नगरपालिकामा अख्तियारको छापा भ्रमित हाल्ला मात्र हो : प्रमुख प्रशासकीय अधिकृत राईन

  • जेठ १३, २०८२ | ७९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,  सिरहा नगरपालिकामा अख्तियारको टोलीले सोमवार छापा मारेको हाल्ला मात्र रहेको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राईनले बताएको छ ।

नगरपालिका विरुद्ध केही योजना माथि अख्तियारमा उजुरी परेकोले पूर्व निर्धारित तालिकाको आधारमा अख्तियार टोलीले फिल्ड भिजित गर्ने उदेश्यले मात्र नगरपालिका प्रवेश गरको छ । तालिकाकै आधारमा उजुरी परेको फिल्ड भिजित गरेर टोली फर्केको हो । पालिकाबाट कुनै कागजात नियन्त्रणमा नलिएको र छापा मारेको जस्ता भ्रमित समाचार हल्ला समाजिक सञ्जाल मार्फत चलाएको अधिकृत राईनले बताए ।

यता अख्तियारका सूचना अधिकारीका अनुसार, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गारिएको अख्तियारले जनाएको छ। नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब